मंगलवार , पौष ९, २०८१
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले सिमसिम पानी परिरहेको छ ।
पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविदले बताएका छन् । पानी परेसँगै चिसो बढेको छ ।