काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज हिजोको भन्दा बढेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो।
हिजो सोमबार उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो।