बुधवार, आश्विन २८ गते २०८३

काठमाडौँ उपत्यकामा भूकम्पको धक्का

बिहिवार , पौष १८, २०८१

काठमाडौं । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्र, लौनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले  सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेका छन् । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लामा महसुस भएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार