बुधवार, आश्विन २८ गते २०८३

एकाबिहानै मुगुमा भूकम्प

शुक्रवार , पौष १९, २०८१

काठमाडौँ । मुगुमा भूकम्प गएको छ । आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए। 

हिजो दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार