बुधवार, आश्विन २८ गते २०८३

अनामनगरस्थित धोबीखोलमा कार खस्यो

आइतवार , पौष २१, २०८१

काठमाडौं । आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ । बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको हो ।

बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् । कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार