मंगलवार, आश्विन १३ गते २०८३

नेपाल त्रिदेशीय महिला टी – २० आई सिरिज खेल्दै

आइतवार , पौष २८, २०८१

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबिच त्रिदेशीय महिला टी - २०आई सिरिज हुने भएको छ । नेपालको आयोजनामा त्रिवि क्रिकेट मैदानमा जनवरी ३० देखि फेब्रुअरी ७ सम्म टी- २०आई सिरिज हुन लागेको हो ।

सिरिजमा एक टोलीले ६ खेल खेल्नेछ । पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्यान्डसबिच हुनेछ । महिला प्रधानमन्त्री कप क्रिकेट लगत्तै नेपालले त्रिदेशीय सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार