आइतवार , चैत्र ९, २०८१
Shares
काठमाडौँ । दुईजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १६ जना प्रहरी सम्पर्कविहीन भएका छन्।
दुई महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन बनेका उनीहरुलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।