मंगलवार, आश्विन १३ गते २०८३

आइपिएलमा राजस्थानको लगातार दोस्रो हार, कोलकाता विजयी

बिहिवार , चैत्र १३, २०८१

काठमाडौँ । क्विन्टन डि कक को विष्फोटक ब्याटिङमा कोलकाता नाइट राइडर्स (केकेआर)ले इन्डियन प्रिमियर लिग (आएपिएल) मा पहिलो जित दर्ता गरेको छ । आइपिएलमा कोलकाताले पहिलो जित दर्ता गरेको दिन राजस्थान रोयल्सले भने लगातार दोस्रो हार व्यहोरेको हो । 

जितसँगै कोलकाता २ अंकमा छैटौँ स्थानमा छ । लगातार दोस्रो हार भोगेको राजस्थान अंक तालिकाको पुछारमा छ । राजस्थान रोयल्सले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले १७.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार