मंगलवार, आश्विन १३ गते २०८३

आईपीएलमा आज चेन्नई र रोयल च्यालेन्जर्स खेल्दै

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार एउटा खेल हुँदैछ । शुक्रबार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोरु खेल्दैछन् । यो खेल राति पौने ८ बजे सुरु हुनेछ ।

गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले सनराइर्जस हैदराबादलाई ५ विकेटले हराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार