मंगलवार, आश्विन १३ गते २०८३

आईपीएलमा गुजरातको पहिलो जित, मुम्बईको लगातार दोस्रो हार

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । सुर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । तिलक वर्माले ३९ रन बनाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार