बुधवार, आश्विन १४ गते २०८३

सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले विदा दिइएको हो ।

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी सोमबार विदा दिइने निर्णय भएको जानकारी गराएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार