सोमवार, आश्विन १९ गते २०८३

यी हुन् सोमबार मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरिएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा सार्वजनिक निर्णय सूचीअनुसार बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशकमा मोहनबहादुर तामाङलाई नियुक्त गरिएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ बगरकोटबाट ४ कै टप्यामा कायम गर्ने र उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने पनि निर्णय गरिएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

1.jpg

 

 

 

 

2.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार