सोमवार, आश्विन १९ गते २०८३

दुर्गा प्रसाईं झापामा, बुद्ध एयरको विमानमा काठमाडौं ल्याउने तयारी

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौँ ।  दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याइने तयारी छ ।

सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । सीआईबीले उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गर्दै छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार