मंगलवार, आश्विन १३ गते २०८३

चारदेशीय टी–२० आई सिरिज : हङकङविरुद्ध नेपालले टस जित्यो, सुरुवातमा बलिङ गर्ने

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । हङकङमा जारी चार देशीय टी २० क्रिकेट शृंखलामा हङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङविरुद्ध सुरुवातमा बलिङ गर्ने निर्णय लिएका हुन्। यो शृंखलाको समूह चरणको अन्तिम खेल हो।

दुवै टोली फाइनलमा स्थानमा बनाउन जित चाहन्छन्। हङकङले आयोजना गरेको यो शृंखलामा ओमान, कतार र नेपाल समावेश छन्। हालसम्म ३ खेलमा दुई जितसहित ओमान फाइनलमा पुगेको छ भने हङकङ र नेपालमध्ये एक टोली फाइनल पुग्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार