बुधवार, आश्विन १४ गते २०८३

काठमाडौँमा भूकम्पको धक्का

बुधवार , बैशाख ३, २०८२

काठमाडौँ ।  बुधबार बिहान काठमाडौँ  उपत्यकामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको उत्तरी सीमाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेमा केन्द्रविन्दु रहेको ५ म्याग्निच्युडको भूकम्प बुधबार बिहान ४ बजेर ५ मिनेटमा गएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार