सोमवार, आश्विन १९ गते २०८३

आज साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्दै, यी विषयमा छलफल हुने

बुधवार , बैशाख ३, २०८२

काठमाडौँ । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बुधबार साँझ बस्दैछ ।

मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्ताअनुसार संयन्त्रको बैठक बोलाइएको हो । गभर्नर नियुक्ति, महत्वपूर्ण निकायमा बढुवा, शिक्षक आन्दोलनलगायत सरकारको डेलिभरीका विषयमा संयन्त्र बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार