आइतवार, श्रावण २४ गते २०८३

टंक र समीक्षाको आवाजमा ‘आई लभ यू प्यारा’ सार्वजनिक

मंगलवार , आषाढ २२, २०७८

काठमाडौं : गायक टंक तिमिल्सैना  र गायिका समीक्षा अधिकारीको आवाजमा आई लभु यू प्यारा बोलको गीत सार्वजनिक भएको  छ। गीत टंक तिमिल्सैना युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो।

टंकको शब्द, संगीत र एरेन्ज रहेको गीत द मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोमा तिमिल्सैना र अधिकारी नै देखिएका छन्। भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार