सोमवार, आश्विन १९ गते २०८३

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय जनता पार्टी भाजपाका विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमामा रहेका चौथाइवालेले बिहीबार प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका हुन् ।


प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार