सोमवार, आश्विन १९ गते २०८३

सरकारले यही अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास गर्ने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले भने, ‘शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ, ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार