सोमवार, आश्विन १९ गते २०८३

एमालेले सचिवालय बैठक बस्दै

आइतवार , बैशाख २१, २०८२

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बस्ने गरेर बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
 
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार