सोमवार, श्रावण २५ गते २०८३

३०० दिनमा कीर्तिपुर मैदान बनाउन ओली सरकार असफल, थप दुई महिनाको समय सीमा

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिका विषयमा बनाउने काम नसकिएपछि मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टीकरण लिएका छन् ।

उनले निर्माण सम्पन्न गर्न थप दुई महिना समय समेत दिएका छन् । ओली मन्त्रीपरिषदको पहिलो बैठकले किर्तिपुर मैदानलाई ३०० दिनभित्र फ्लडलाइट सहितको रंगशाला बनाउने निर्णय गरेको थियो । उक्त निर्णय ओली सरकार असफल भएको हो । 

पर्सि २४ गते ३०० दिन पुग्दैछ । सो अवधिभित्र काम नसकिने भएपछि ओलीले थप दुई महिनाको समय दिएका हुन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार