बिहिवार , बैशाख २५, २०८२
Shares
काठमाडौँ । आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्।