आइतवार, आश्विन १८ गते २०८३

दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। 

संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा बसेको बैठकमा प्रतिनिधिसभा बैठकमा पेश गरिने एजेन्डाबारे छलफल भएको हो ।

छलफलमा कानुनमन्त्री अजय कुमार चौरासिया पनि सहभागी थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार