सोमवार, श्रावण २५ गते २०८३

टी–२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई ६ विकेटले हरायो

बिहिवार , जेठ २, २०८२

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथी ६ विकेटको जित निकालेको छ ।

तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित सर्वाधिक २४ रन ,पुजा महतोले १४ रन जोडिन् ।

यसअघि पहिला ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाउदा वर्षा भएको थियो ।डिएलएसका आधारमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार