काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का २ वटा बैठकका निर्णय सार्वजनिक गरेका छन् ।
वैशाख २५ गते र ३१ गते गरिएका मन्त्रिपरिषद्का २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
यस्ता छन् निर्णयहरु

