सोमवार, श्रावण २५ गते २०८३

आईपीएल: मुम्बई प्लेअफमा पुग्दा बाहिरियो दिल्ली, यी हुन् प्लेअफमा पुग्ने चार टोली

बिहिवार , जेठ ९, २०८२

काठमाडौँ । दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।

बुधबार राति भएको खेलमा दिल्लीलाई हराउँदै मुम्बइ प्लेअफमा पुग्ने चौथो टोली बनेको हो। यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैग्लुरु र पन्जाब किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन्। 

मुम्बइसँगको हारले दिल्लीको प्लेअफ पुग्ने सपनामा सकिएको छ। पाँच पटकको च्याम्पियन मुम्बइ ११औँ पटक आईपीएलको प्लेअफमा पुगेको हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार