आइतवार, आश्विन १८ गते २०८३

रविलाई थुनामै राख्न सर्वोच्चको आदेश

शुक्रवार , जेठ १०, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आजै आदेश सुनाउदै थुनामा राख्न आदेश दिएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार