आइतवार, आश्विन १८ गते २०८३

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी

सोमवार , जेठ १३, २०८२

काठमाडौँ । पार्टीभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेका बेला सत्तारुढ नेपाली कांग्रेसले आज सोमबार पदाधिकारी बैठक राखेको छ। 

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे ९ बजे सुरु भएको एक नेताले जानकारी दिए। 

बैठकमा कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार