आइतवार, आश्विन १८ गते २०८३

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

आइतवार , जेठ २६, २०८२

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको विषयमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् । संसद् सञ्चालनका लागि सहमतिको प्रयास गरिए पनि सहमति नजुटेपछि बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार