आइतवार, आश्विन १८ गते २०८३

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित

बिहिवार , जेठ ३०, २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ।  बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो। 

त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बस्ने जानकारी दिए।  गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार