आइतवार, आश्विन १८ गते २०८३

तीनकुने घटनामा राप्रपा महामन्त्री धवलशम्शेर ३ लाख धरौटीमा रिहा

सोमवार , आषाढ २, २०८२

काठमाडौँ ।  काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणा ३ लाख धरौटीमा रिहा भएका छन् ।

थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले धरौटीमा मागेका हुन् । घटना संलग्न रहेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित आरोपीहरूलाई यसअघि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार