आइतवार, आश्विन १८ गते २०८३

प्रतिनिधिसभा बैठक आज पनि प्रभावित, प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि प्रभावित भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक अझै सुरु हुन सकेको छैन् ।

सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा रहेका छन् । संसद्को अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ । भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीको राजीनामा मागिरहको छ ।

संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर वेल घेराउ र नारावाजी गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार