आइतवार, आश्विन १८ गते २०८३

नेपालको थुनछेक बहसमा अख्तियारको तर्फबाट बहस सकियो

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको थुनछेक बहस जारी रहेको छ ।

विशेष अदालत, काठमाडौंमा जारी थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस सकिएको छ ।

अहिले अध्यक्ष नेपालका तर्फबाट वकिलहरूले बहस सुरु गरेका छन् । सुरुमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार