आइतवार, आश्विन १८ गते २०८३

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

आइतवार , आषाढ १५, २०८२

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले आज आइतबार पदाधिकारी बैठक राख्दै छ।  बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ।

पदाधिकारी बैठकले सोमबार सुरु हुने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्ने उनले बताए। भोलिदेखि हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासहितका विषयमा छलफल गर्न पदाधिकारीहरूले छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार