बुधवार, आश्विन १४ गते २०८३

मुगुको जिमा केन्द्रविन्दु भएर गयो ४.८ म्याग्निच्युडको भूकम्प

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । मुगुको जिमा केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार