आइतवार, आश्विन १८ गते २०८३

दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ : ३० बजे बस्ने गरि सारिएको हो ।

असार १६ गते देखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरुले धारणा राखिसकेका छन् । आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राखेर निर्णयसहित बैठक सकिने छ ।

बैठकमा छलफलका लागि १२ एजेण्डा तय गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार