आइतवार, श्रावण २४ गते २०८३

तेलुगु अभिनेता श्रीनिवासा रावको निधन

आइतवार , आषाढ २९, २०८२

काठमाडौँ । वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवासा रावको निधन भएको छ।

राव केही दिनदेखि उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।  रावले चार दशकभन्दा बढीको आफ्नो करियरमा ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।

श्रीनिवास रावले विभिन्न भाषाका फिल्महरूमा अभिनय गरेका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार