बुधवार, आश्विन १४ गते २०८३

नेपाल प्रहरीका ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेपाल प्रहरीका ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले  सिफारिस गरेको हो । सिफारिस हुनेमा अनिल खड्का, महेश थापा, दीपेन्द्र पजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन् ।

समितिले आजै ११ जना एसपीलाई पनि एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार