आइतवार, श्रावण २४ गते २०८३

दीपक जोशीको निर्देशनमा ‘नाँचौ छम्, छम’ 

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं । गायक गुरु पर्शुराम रेग्मी र गायिका सरु गौतमको आवाजमा ‘नाँचौ छम्, छम’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीत शिव दर्शन फिल्मसबाट बिहीबार सार्वजनिक भएको हो।

गीतमा गायक रेग्मीकै शब्द तथा संगीत छ। गीतको अडियो मिक्सिङ कर्ण संज्यालले गरेका हुन्। गीतको भिडियोमा विश्वजीत रिमाल, वसन्ती वली, र सम्झना थुसा देखिएका छन्। भिडियोको कोरियोग्राफी–निर्देशन दीपक जोशीले गरेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार