बुधवार, आश्विन १४ गते २०८३

काठमाडौंको माइतीघरमा समलिङ्गी विवाह, लिङ्ग परिवर्तन र गर्भपतनविरूद्ध प्रदर्शन

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । काठमाडौंको माइतीघरमा समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतनलाई विकृति भन्दै प्रदर्शन गरिएको छ ।

आइतबार काठमाडौंको माइतीघरमा संयुक्त नागरिक पार्टीको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागको आयोजनामा खबरदारी कार्यक्रमको आयोजना गरिएको हो ।

उनीहरूले स्वेच्छाचारिता सभ्यता होइन, सभ्यताको जग : स्त्री र पुरुषको विवाह, स्वेच्छाचारिता चाहिँदैन, लिङ्ग परिवर्तन गराउन पाइँदैन जस्ता लेखिएका पम्प्लेट सहित प्रदर्शन गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार