मंगलवार, आश्विन १३ गते २०८३

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ जना यी हुन् (नामावली)

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका बेपत्ता १६ जना सदस्यहरुको नाम खुलेको छ ।

प्रहरीका अनुसार एक वर्षे बालकदेखि ५२ वर्षेसम्मका सदस्यहरु बेपत्ता भएका हुन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन् ।

सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् ।

हराएको हायु परिवारका सदस्यहरुः

 

 
Haayu-.png

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार