काठमाडौ । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री प्रियंका पंडितको एमएमएस भिडियो लिक भएको छ । तर, प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन् ।
उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन् । ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरेकी उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।