आइतवार, श्रावण २४ गते २०८३

सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल कसले परिवर्तन गर्यो ?

शनिवार , भाद्र ५, २०७८

काठमाडौं । बलिउडका अभिनेता सुशान्त सिंह राजपुत दिवंगत भएको डेढ वर्ष वितिसक्यो । तर उनको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन भएको छ । थुप्रै फ्यान फ्लोइङ भएका सुशान्तको फेसबुक एकाउन्टको प्रोफाइन फोटो परिवर्तन भएपछि फ्यानहरु कसले र किन परिवर्तन गर्यो भनेर हैरान छन् । 

लाखौ फ्यानले फोटोमा प्रतिक्रिया जनाएका छन् । जसमा एकजनाले भने सुशान्त फर्किएर आएजस्तै लागिरहेको प्रतिक्रिया जनाएका छन् । सुशान्तको राजपूतको पीआर टीमले उनको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन गरेको समाचारमा जनाइएको छ । तर यसो गर्नुको कारण भने खुलाइएको छैन । 

sushanta-shing-rajput.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार