शनिवार, आश्विन १७ गते २०८३

२० भन्दा बढी युवा मारिएपछि सरकारले खुलायो सामाजिक सञ्जाल

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ ।  जेनजी आन्दोलनमा दमन गर्दै २० भन्दा बढी युवा मारेपछि सरकारले फेसबुकलगायत सामाजिक सञ्जाल खुलाएको छ। 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दर्ता हुन नमानेको भन्दै यसअघि बन्द गरिएका मेटा, एक्सलगायत सामाजिक सञ्जाल खुलाउने निर्णय गरेको हो।

जेनजीको सदाशयताका लागि सामाजिक सञ्जाल खुला गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार