सोमवार, श्रावण २५ गते २०८३

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते

आइतवार , आश्विन ५, २०८२

काठमाडौँ । काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

उक्त दुर्घटनामा २० जना भन्दा बढी यात्रु घाइते भएका छन्। बाइकलाई जोगाउन खोज्दा बस माछापोखरी बाइपासको उकालो चोकमा पल्टिएको हो। बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार