सोमवार, श्रावण २५ गते २०८३

काठमाडौँ जाँदै गरेको भ्यान मकवानपुरमा मोटरसाइकलसँग ठोकियो

मंगलवार , आश्विन २१, २०८२

काठमाडौँ । सिन्धुलीबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको भ्यान विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसँग ठोकिँदा दुर्घटना भएको छ।

मंगलबार (आज) मकवानपुरको बागमती गाउँपालिका–४ बुद्धचोकनजिक दुर्घटना भएको हो। ना ५२ प ५५९८ नम्बरको पल्सर मोटरसाइकल र मधेस प्रदेश ०२ ००१ ज ०० ७२ नम्बरको ईभी भ्यान आपसमा ठक्कर खाएका हुन्।

सिन्धुलीबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको भ्यान विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसँग ठोकिँदा दुर्घटना भएको छ।

मंगलबार (आज) मकवानपुरको बागमती गाउँपालिका–४ बुद्धचोकनजिक दुर्घटना भएको हो। ना ५२ प ५५९८ नम्बरको पल्सर मोटरसाइकल र मधेस प्रदेश ०२ ००१ ज ०० ७२ नम्बरको ईभी भ्यान आपसमा ठक्कर खाएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार