सोमवार, श्रावण २५ गते २०८३

आज मौसम सफा रहने, कोशीको पहाडी भू-भागमा वर्षाको सम्भावना

सोमवार , आश्विन २७, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।

देशका सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, सोमबार दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति भने देशभर मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार