काठमाडौँ । काठमाडौँको बसन्तपुरमा एक जना महिलाले आत्महत्या गरेकी छन् । काठमाडौँ महागरपालिका वडा न.-२० घर भएकी बिमला मानन्धरले आत्महत्या गरेकी हुन् ।
करिब ७० वर्षीया बिमला आफ्नै काठोमा झुण्डिएको अवस्था फेला परेकी छन् । आज बिहान कोठा भाडामा बस्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ ।