उनको मृत्युपछि दाजु गणेश पौडेलले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्। गत शनिबार अनामनगरमा रहेको गायक बाबुल गिरीको स्टुडियोेमा उनले आत्मदाहको प्रयास गरेकी थिइन्। गायिका पौडेल र गिरी झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । प्रहरीले घटनाबारे अनुन्धान जारी रहेको जनाएको छ।