सोमवार, श्रावण २५ गते २०८३

देशभरका ३६ सीडीओहरूको सरुवा (सूचीसहित)

आइतवार , कार्तिक ९, २०८२

काठमाडौँ । गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायतका जिल्लाका सीडीओहरूलाई स्थानान्तरण गरेको छ ।

सरुवा सूचीअनुसार केही जिल्लामा नयाँ सीडीओको जिम्मेवारी तोकिएको छ भने केहीलाई हालको जिल्लाबाट अन्यत्र स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

1.jpeg

2.jpeg

3.jpeg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार